
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाबाट कम्पनीले एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । साथै संस्थाले नाम र ठेगानासमेत परिवर्तन गर्नेछ भने कर्पोरेट कार्यालय काठमाडौँमा खोल्ने एजेन्डासमेत उक्त सभाबाट पारित गर्नेछ । लघुवित्तले उक्त सभाबाट संचालकहरुसमेत चयन गर्नेछ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो । यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूजी सहित १३० भन्दा बढि शाखा पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्