×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

प्राइम बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार  सम्बाददाता 
काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १४ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म कायम गरेको छ । यस्तै, बैदेशिक मुद्रा बचत खातामा अमेरिकी डलरको लागि १ प्रतिशत र  युरोको लागि ०.५० प्रतिशत कायम गरेको छ। 
 बैंकको मुद्दती खातामा संस्थागत तर्फ ३ महिनामाथिको लागि ६.५० प्रतिशत र व्यक्तिगततर्फ ३ महिनामाथिको लागि ७.२५ प्रतिशत कायम गरेको छ । बैंकको आधार दर ८.६२ प्रतिशत रहेको छ । 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: