×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भाद्र ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७६ भाद्र ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०५-०४ गते बिहिबार । अगस्त २० , २०२० । भदौ शुल्क प्रतिपदा । 
सूर्योदय । ०५ : ३७ । सूर्यास्त : १८ : ३६ 
आजको राशिफल :

मेष – चिताएको कामले तीव्रता लिने।

वृष – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मिथुन – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पुग्ने ।

कर्कट – छोटो यात्रा गर्ने अवसर प्राप्त हुने।

सिंह – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।

कन्या – दबाब र तनाव बढेको महसुस हुने।

तुला – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

धनु – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने।

मकर – विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

मिन – गरेको काममा उपलब्धि राम्रै पाइने।                                    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: