×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भाद्र ५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ भाद्र ५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-०५ गते शुक्रबार । अगस्त २१ , २०२० । भदौ शुल्क तृतीया । 
सूर्योदय । ०५ : ३७ । सूर्यास्त : १८ : ३६ 
आजको राशिफल :
मेष – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।
वृष – परिवारजनको साथले नयाँ आशा पलाउने।
मिथुन – चिताएको कामले तीव्रता लिने।
कर्कट – हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने।
सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कन्या – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
तुला – प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुने।
वृश्चिक – पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मकर – कार्य सम्पादनमा समस्या आउला ।
कुम्भ – लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।
मिन – अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: