×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकबाट ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय बाणिज्य बैंकबाट ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा पाइने

Artha Sarokar

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले २० बर्ष अवधिका लागि ७.२५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।
घर निर्माण, घर खरिदका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । बैंकका अनुसार एक बर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नहुने उक्त कर्जा ग्राहकले आवश्यक कागजात पेश गरेको ७ दिनमा प्राप्त गर्नेछन् ।
योजना अनुसार बैंकले एक करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी