
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबारको कारोबारमा संस्थाको ३ लाख २० हजार कित्ता बाेनस शेयर नेप्सेमा सूचिकृत भएको हाे ।
Live on
Listen to live radio.