×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबारको कारोबारमा संस्थाको ३ लाख २० हजार कित्ता बाेनस शेयर नेप्सेमा सूचिकृत भएको हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: