×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले भाद्र ५ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले बचत खाता र मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकको बचत खातामा न्युनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.५ प्रतिशत ब्याज कायम गरेको छ । बैंकमा २० प्रकारको बचत खाता रहेको छ ।
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ १ वर्षमाथिको लागि ८ प्रतिशत रहेको छ । संस्थागततर्फ १ वर्षमाथिको लागि ६.७५ प्रतिशत कायम गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: