×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA

सनराइज बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र २ गते, मंगलबार) बाट लागू हुने मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ १ वर्षमाथिको लागि ७.७५ प्रतिशत कायम गरेको छ । संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत, १ वर्ष देखि २ वर्षसम्मको लागि ७ प्रतिशत र २ वर्ष माथिको लागि ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: