×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

पलाँसेमा फष्टाएको ‘रियल अर्ग्यानिक’ तरकारीको व्यापार ! १० तस्विरमा हेर्नुहोस् ‘तरकारीवाली दिदिहरुको’ व्यापार कथा… (फोटो फिचर)

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँमा बरु ‘प्याज नखाने ब्राह्मण’ भेटिएला, तर अर्ग्यानिक तरकारी भेटिन्न भन्ने चर्चा चोक-चोकका चिया पसलहरुमा हुने गर्छ । आफ्नै कौसीमा गरिएको खेतीलाई छोड्ने हो भने किनिएका बिषालु तरकारीलाई अर्ग्यानिक भनेर झुटको व्यापार गर्नेहरु पनि त्यतिकै छन् । तर भक्तपुरको पलाँसेमा बाटो किनारमा खुद्रा तरकारी व्यपारीहरुले ‘अर्ग्यानिक तरकारी’भित्रको राजनीति बुझेका छैनन् । बुझेका छन् त साँचो अर्थमा अर्ग्यानिक तरकारी बेचेर आफुले जीवन चलाउनुछ भन्ने यथार्थ ।   
र त जीवन चलिरहेछ । अर्ग्यानिक तरकारीको महत्व बुझ्नेहरु कारबाट ओर्लिएरसमेत तरकारी किन्छन् । नबुझ्नेहरु किनारमा बेच्न राखिएको तरकारी फोहोर होला भनेर हिड्छन् । १० तस्विरमा हेर्नुहोस् यी आत्मनिर्भर महिला तरकारी व्यवसायीहरु :
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal