×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पलाँसेमा फष्टाएको ‘रियल अर्ग्यानिक’ तरकारीको व्यापार ! १० तस्विरमा हेर्नुहोस् ‘तरकारीवाली दिदिहरुको’ व्यापार कथा… (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पलाँसेमा फष्टाएको ‘रियल अर्ग्यानिक’ तरकारीको व्यापार ! १० तस्विरमा हेर्नुहोस् ‘तरकारीवाली दिदिहरुको’ व्यापार कथा… (फोटो फिचर)

Artha Sarokar

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँमा बरु ‘प्याज नखाने ब्राह्मण’ भेटिएला, तर अर्ग्यानिक तरकारी भेटिन्न भन्ने चर्चा चोक-चोकका चिया पसलहरुमा हुने गर्छ । आफ्नै कौसीमा गरिएको खेतीलाई छोड्ने हो भने किनिएका बिषालु तरकारीलाई अर्ग्यानिक भनेर झुटको व्यापार गर्नेहरु पनि त्यतिकै छन् । तर भक्तपुरको पलाँसेमा बाटो किनारमा खुद्रा तरकारी व्यपारीहरुले ‘अर्ग्यानिक तरकारी’भित्रको राजनीति बुझेका छैनन् । बुझेका छन् त साँचो अर्थमा अर्ग्यानिक तरकारी बेचेर आफुले जीवन चलाउनुछ भन्ने यथार्थ ।   
र त जीवन चलिरहेछ । अर्ग्यानिक तरकारीको महत्व बुझ्नेहरु कारबाट ओर्लिएरसमेत तरकारी किन्छन् । नबुझ्नेहरु किनारमा बेच्न राखिएको तरकारी फोहोर होला भनेर हिड्छन् । १० तस्विरमा हेर्नुहोस् यी आत्मनिर्भर महिला तरकारी व्यवसायीहरु :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी