×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाकामा हुँदैन स्वास्थ्य परिक्षण, नेपाल प्रवेश गरेर पैसा झिक्न सिधै बैंकमा जान्छन् भारतबाट फर्केका नेपाली… (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाकामा हुँदैन स्वास्थ्य परिक्षण, नेपाल प्रवेश गरेर पैसा झिक्न सिधै बैंकमा जान्छन् भारतबाट फर्केका नेपाली… (भिडियो)

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार डटकम
धनगढी । त्रिनगर भन्सार नाका अर्थात गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षणसमेत हुने नगरेको पाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई विना परिक्षण नेपाल प्रवेश गराउँदा नेपालमा कोरोनाको जोखिम बढेको छ भने अर्कोतर्फ भारतमा कमाएको रकम नेपालमा बैंकमार्फत झिक्ने ग्राहकहरु सिधै बैंक जाने हुनाले बैंक तथा वित्तीय संस्थामा पनि जोखिम बढेको छ ।
यस विषयमा विस्तृतमा बुझ्न हामी नाकामै पुगेका थियौं । हेरौं यो भिडियो रिपोर्ट:
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी