×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै प्रकारका भिसा सम्बन्धी सेवा बन्द गर्ने अध्यागमन विभागको निर्णय ! (सूचनासहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सबै प्रकारका भिसा सम्बन्धी सेवा बन्द गर्ने अध्यागमन विभागको निर्णय ! (सूचनासहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददात 
काठमाडौं । अध्यागमन विभागले सबै प्रकारका भिसा सम्बन्धि सेवा बन्द गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरेको हो । 
विभागले विदेशी नागरिकको हकमा मार्च २१ सम्म भिसा अवधि भएका र आफ्नो देश फर्कन नपाएकाहरुको हकमा अन्तर्राष्ट्रिय उडान खुला नहुँदासम्म भिसा शुल्क नलिने निर्णय भएको उल्लेख गरेको छ । जसमा भिसा शुल्क, जरिवाना र विलम्ब शुल्क लाग्ने छैन । साथै विभागले १५ अगष्टदेखि डिसेम्बर १५ सम्म भने साधारण भिसा शुल्क लाग्ने जनाएको छ ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: