×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ असोज २ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०६- २ गते शुक्रबार। सेप्टेम्बर १८, २०२० । असोज शुक्ल प्रतिपदा  ।
सूर्योदय । ०५ : ४९ । सूर्यास्त : १८ : ०८

आजको राशिफल :

मेष – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृष – परिवारजनको साथले नयाँ आशा पलाउने।

मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

कर्कट – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

सिंह – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

कन्या – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।

तुला – सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृश्चिक – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने।

मकर – मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुने।

कुम्भ – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।

मिन – चिताएको कामले तीव्रता लिने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: