×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेस्ट फाइनान्समा कारोबार छ ? हेर्नुहोस् फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आज (भाद्र २३ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
फाइनान्सले बचत खातामा न्युनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । फाइनान्समा १० प्रकारको बचत खाता रहेको छ। यस्तै, फाइनान्सको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ७ प्रतिशत, ६ महिनाको लागि ७.५० प्रतिशत, ९ महिनाको लागि ८ प्रतिशत, १ बर्सको लागि ८.५ प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्मको लागि ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । 
यता, संस्थागततर्फ ३ महिनाको लागि ६.५० प्रतिशत, ६ महिनाको लागि ६.५० प्रतिशत, ९ महिनाको लागि ६.७५ प्रतिशत, १ बर्सको लागि ८ प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्मको लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको आधार दर ११.२२ प्रतिसह्त रहेको छ। 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: