
- अर्थ सरोकार सम्बाददाता
यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको कनेक्ट आइपिएसले जनाएकाे छ ।
यस अनलाइन सुविधासँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।
बैंकका ग्राहकले कनेक्ट आइपिएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछि म्यानेज अकाउन्ट भित्र सेल्फ भेरिफाईमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्