×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा खुकुलो भएसँगै चहलपहलमा वृद्धी, १० तस्विरमा हेर्नुहोस् यस्तो देखियो धनगढी बजार ! (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निषेधाज्ञा खुकुलो भएसँगै चहलपहलमा वृद्धी, १० तस्विरमा हेर्नुहोस् यस्तो देखियो धनगढी बजार ! (फोटो-कथा)

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा लगाईएको निषेधाज्ञा खुकुलो बनाएसँगै धनगढी चहलपहलमा वृद्धी देखिएको छ । कोराना भाईरस (कोभिड ९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा खुकुलो पारेसँगै एकाएक चहलपहलमा वृद्धी भएको हो । 
लामो समयदेखी व्यापार सञ्चालन गर्न नपाएका र निषेधाज्ञाका कारण बन्द भएका कार्यालयहरु खुल्ला भएसँगै धनगढीमा चाप बढेको हो । सार्वजनिक यातायात सञ्चालन गर्न पाउने भन्ने निर्णयले पनि बजारमा भिडभाड देखिएको छ । यद्यपि सार्वजनिक सवारी साधन चलाउनका लागि जोरबिजोर प्रणालीको लागु गर्नुपर्ने नियम अनिवार्य गरिएको छ । 
बैंक तथा वित्तिय संस्था, व्यापार, व्यवसाय, सरकारी कार्यालय तथा सम्बन्धित विभिन्न कार्यालय खुलेसँगै धनगढीमा सर्वसाधरणको चहलपहल बढेको देखिएको छ । बाँकी फोटो फिचरमा…

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: