×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो दुरीका यातायात सञ्चालन हुने भएपछि धनगढीको बसपार्कमा जे देखियो… ! (फोटो-कथा)

PRIME CA

लामो दुरीका यातायात सञ्चालन हुने भएपछि धनगढीको बसपार्कमा जे देखियो… ! (फोटो-कथा)

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ अर्थ/सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस (कोभिड १९) का कारण लामो समयदेखी ठप्प रहेका मध्यम तथा लामो दुरीका यातायात सञ्चालन हुने भएका छन् । असोज १ गतेदेखी लामो दुरीका यातायात सञ्चालन हुने भन्ने निर्णयसँगै धनगढी बसपार्कमा चहलपहल बढेको छ । 
लामो समयदेखी ठप्प रहेका सवारी साधनहरु अब भने सक्रिय रुपमा सञ्चालन हुन थालेका छन् । यद्यपी सवारी साधनहरुमा क्षमताभन्दा आधा यात्रु बोक्ने र स्वास्थ्यका मापदण्ड अपनाउने निर्देशन जारी गरिएको छ । सवारी सञ्चालन गर्न पाउँदा सवारीधनि तथा यात्रुहरुपनि खुसि देखिन्छन् । ढिलै भएपनि लामो दुरीका यातायात सञ्चालन गर्न पाएपछि केहि राहत महशुस गरेको सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटाले बताउनुभयो । 
सवारी सञ्चालन गर्ने निर्देशन जारी भएसँगै धनगढी बसपार्कमा देखिएको चहलपहल ! हेर्नुहोस् फोटो फिचरमाः


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: