
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २९ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्