×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सले पायो ३० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनरल इन्स्योरेन्सले पायो ३० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति !

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीलाई उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल जनरल इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी