Skip to content
LAXMI SUNRISE BANK

हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला  ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK