×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

   

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्य  कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: