×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा.केसीको समर्थन गर्दै प्रम ओलीलाई प्रश्न- ‘जुम्लामा एमबिबिएस पढाई कहिले हुन्छ ?’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

डा.केसीको समर्थन गर्दै प्रम ओलीलाई प्रश्न- ‘जुम्लामा एमबिबिएस पढाई कहिले हुन्छ ?’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थनमा धनगढीमा प्रदर्शन गरिएको छ । चिकित्सा क्षेत्रको सुधारका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै डा. केसीले पटक पटक अनसन बस्दै आएका छन् । १९ औँ पटकसम्म अनसन बस्दापनि माग पुरा नभएपछि डा. केसीको समर्थनमा युवाहरु सडकमा उत्रिन थालेका छन् । 
निरन्तर रुपमा अनसन बसिरहँदा स्वास्थ्य अवस्था बिग्रिदै गएको डा. केसीको जिवनरक्षाका साथै समर्थनका लागि शुक्रबार धनगढीमा सय गोबिन्दको सय मिनेट अनसन अभियान थालिएको छ । प्रदर्शनमा ‘प्रम ज्यु जुम्लाको मार्सी चामल त खानुभयो, अब एमबिबिस पढाई कहिले देखी हुन्छ ?’ जस्ता प्लेकार्ड बोकेको देखिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्….


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: