×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुँरास लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अव कति ?

GLOBAL IME BANK

गुँरास लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अव कति ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । इन्स्योरेन्सले नियामक निकाय बिमा समितिको निर्देशन अनुसार पूर्वघोषित लाभांश दर संशोधन गरिएको हो । 
कम्पनीले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.५०% बोनस र कर प्रयोजनर्थ ०.५५% नगद लाभांश सेयर वितरण गर्नेछ ।
कम्पनीले ९ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरहको बोनस सेयर वितरण गर्नेछ । यस्तै, कर प्रयोजनको लागि नगदमा ५१ लाख ८६ हजार ५५८ रुपैयँ खर्च हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १३.१०१५% बोनस सेयर दिने जनाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: