- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । इन्स्योरेन्सले नियामक निकाय बिमा समितिको निर्देशन अनुसार पूर्वघोषित लाभांश दर संशोधन गरिएको हो ।
कम्पनीले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.५०% बोनस र कर प्रयोजनर्थ ०.५५% नगद लाभांश सेयर वितरण गर्नेछ ।
कम्पनीले ९ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरहको बोनस सेयर वितरण गर्नेछ । यस्तै, कर प्रयोजनको लागि नगदमा ५१ लाख ८६ हजार ५५८ रुपैयँ खर्च हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १३.१०१५% बोनस सेयर दिने जनाएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्