×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (असाेज १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकमा १४ प्रकारको बचत खाता रहेको छ । यता, वैदेशिक खातामा अमेरिकी डलरमा ०.७५ प्रतिशत, पाउण्डमा ०.२५ प्रतिशत र युरोमा ०.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ४ प्रतिशत, ६ महिनाको लागि ५ प्रतिशत, १ वर्षको लागि ६ प्रतिशत, २ वर्षमाथिको लागि ७ प्रतिशत र   स्ट्रक्चर डिपोजिटको लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागततर्फ  ३ महिनाको लागि ३ प्रतिशत, ६ महिनाको लागि ४ प्रतिशत, १ वर्षको लागि ५.५० प्रतिशत, २ वर्षमाथिको लागि ५.५० प्रतिशत र   स्ट्रक्चर डिपोजिटको लागि ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।  
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: