×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानको पुनःनियुक्तिको माग गर्दै धनगढीमा प्रदर्शन, भन्छन्- ‘हाम्रोलाई होईन राम्रोलाई नियुक्ति गर…’ (फोटो-कथा)

GLOBAL IME BANK

कुलमानको पुनःनियुक्तिको माग गर्दै धनगढीमा प्रदर्शन, भन्छन्- ‘हाम्रोलाई होईन राम्रोलाई नियुक्ति गर…’ (फोटो-कथा)

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा अगाडि व्यनरसहित कुलमानको समर्थक बताउनेहरुले प्रदर्शन गरेका हुन । कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी नदिएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारी चुन्नु केसीले बताए । 
घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ । प्रधानमन्त्री नै कुलमानलाई दोहो¥याउन इच्छुक छैनन्। जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव दिईदै आएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: