×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

PRIME CA

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लक्ष्मी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र २४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकको बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा ११ प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक खातामा अमेरिकी डलरमा ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 
यता, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत व्याजदर कायम गरेको छ। बैंकको आधार दर ९.२३ प्रतिशत रहेको छ । 
बैंकले​ सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: