Skip to content
LAXMI SUNRISE BANK

‘मालपोत’ नामै काफि छ…! (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सबैभन्दा बढी भिडभाड हुने सरकारी कार्यालको पहिलो लिस्टमा अटाउने कार्यालय हो मालपोत । जहाँ दैनिक हजारौँको संख्यामा सेवाग्राहीहरु सेवा लिन पुग्ने गर्दछन् । अझ कोरोना महामारीकाबीच पनि मालपोतको सेवा जस्ताको त्यस्तै रहेको छ । 
शनिबार मात्रै भुमीसुधार तथा मालपोत कार्यालय कैलालीमा लेखापढी गर्ने तीनजनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । तर पनि मालपोत कार्यालयको भिड र सेवा भने व्यवस्थित हुन सकेको छैन । मालपोत कार्यालय पुग्ने कतिपयले त मास्कको प्रयोग समेत गरेको देखिदैन । बाँकी फोटो फिचरमा हेर्नुहोस्…












Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK