×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई ब्याज रकममा १० प्रतिशत छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई ब्याज रकममा १० प्रतिशत छुट

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । महालक्ष्मी विकास बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा राहत पु¥याउने उद्देश्यले ऋणीहरुकाे लागि छुट दिने व्यवस्था गरेकाे बैंकले जनाएकाे छ ।
विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको बैंकले बताएकाे छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: