- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपिओ आउने भएको छ । संस्थाले उक्त आइपिओ जारी गर्न विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।
संस्थाले प्रति शेयर अंकित मूल्यमा ४ करोड बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्