×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग !

Artha Sarokar

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपिओ आउने भएको छ । संस्थाले उक्त आइपिओ जारी गर्न विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।
संस्थाले प्रति शेयर अंकित मूल्यमा ४ करोड बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी