×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

GLOBAL IME BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: