मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर नेप्सेमा सूचीकृत अर्थ सरोकार २९ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !