×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलान चलचित्र छायांकन गरिएको तुर्पन सिन्जियाङमा !

PRIME CA

मुलान चलचित्र छायांकन गरिएको तुर्पन सिन्जियाङमा !

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वाशिंगटनस्थित उइगर समूहका अनुसार डिज्‍नीको नयाँ फिल्म ‘मुलान’ को दृश्यहरू छायांकन गरिएको क्षेत्र तुर्पन शहरमा उइगरहरुका १५ वटा यातना हिरासत शिविररहेको उत्तरपश्चिम चिनियाँ प्रान्त सिञ्जियाङको रहेको पत्ता लागेको छ । 
डिज्‍नीले सिन्जियाङ प्रान्तमा छायांकन गरेपछि चर्को आलोचना भइरहको छ । डिज्‍नीले छायांकन गरेको सिन्जियाङ चिनियाँ सरकारले उइगर मुसलमानविरुद्ध दमनको क्रुर अभियान चलाएको आरोप लगाइएको क्षेत्र हो ।
यो चलचित्र सेप्टेम्बर ११ देखि रिलिज भएको छ । डिज्‍नीले तुर्पण पब्लिक सिक्यूरिटी ब्यूरो र चिनियाँ कम्युनिष्ट पार्टीको “सिन्जियांग उइघुर स्वायत्त क्षेत्र” समितिको प्रचार विभागलाई धन्यवाद दिएपछि उक्त विवादले चिनियाँ सरकारका प्रतिनिधिहरू संलग्‍न रहेको उइगर र अन्यको सामूहिक हिरासतमा रहेको पूर्वी तुर्कमेनिस्तान राष्ट्रिय जागृति आन्दोलनले भनेको छ ।
मुलानका मुख्य अभिनेता, लियू यी फेइ पनि प्रजातन्त्र समर्थकहरुलाई हङकङ प्रहरीले दिएको यातनालाई समर्थन गरेपछि आलोचना थप बढेको छ । इट्नमले गत वर्ष नोभेम्बरमा पूर्वी तुर्किस्तानमा १८२ यातना शिविर, २०९ जेल र ७४ बिंगटुआन (झिनजियांग उत्पादन र निर्माण कोर्प्स) श्रम शिविरहरुको समन्वय सार्वजनिक रुपमा जारी गरेको थियो । उक्त चलचित्रमा १० यातना शिविर र तुर्पण क्षेत्रको १३० किलोमिटर टाढा रहेका पाँच जेलहरुलाई देखाइएको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: