×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकमा कारोबार छ ? बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (हेर्नुहोस् विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। मुक्तिनाथ विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले भाद्र १५ गते (साेमबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
प्रकाशित विवरण अनुसार बैंकको बचत खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा २७ प्रकारको बचत खाता रहेको छ । बैंकले वैदेशिक खातामा १.५० प्रतिशत माथिको ब्याज कायम गरेको छ । 
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ५ वर्षसम्मको लागि ८.५० प्रतिशत ब्याजदर तोकेको छ भने संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ५ वर्षसम्मको लागि ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर ९.७८ प्रतिशत रहेको छ । 
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: