×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ? (विस्तृत सुचीसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ? (विस्तृत सुचीसहित)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भाद्र ३० गतेदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
सार्वजनिक गरेको सूचना अनुसार बैंकले बचत खातामा न्यूनता ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकमा १३ प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक खातामा पनि न्युनतम ०.२५ प्रतिशतदेखि अधिकतम १ प्रतिशत निर्धारण गरेको छ । 
बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनाको लागि ७.२५ प्रतिशत, १ वर्ष माथिको लागि ८.२५ प्रतिशत कायम गरेको छ । यता, संस्थागततर्फ ३ महिनाको लागि ६.५० प्रतिशत, ६ महिना माथिको लागि ७ प्रतिशत तोकेको छ । बैंकको एनबि मुद्दती योजनामा ७.७५ प्रतिशत कायम गरेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस्तो छ :-
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: