×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आज (भाद्र २९ गते, सोमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हाे ।
फाइनान्सको बचत खातामा ६ देखि ६.७५ प्रतिशत र कल डिपोजिटमा ३ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । यस्तै, मुद्दती खाताको व्यक्तिगततर्फ ३ महिनाको लागि ७.५० प्रतिशत, ६ महिनाको लागि ७.७५ प्रतिशत, १ वर्षको लागि ८.२५ प्रतिशत र १ वर्षदेखि २ वर्षको लागि ९.२५ प्रतिशत निर्धारण गरेको छ ।
यता, संस्थागत तर्फ १ वर्ष माथिको लागि ७.७५ प्रतिशत र २ वर्षमाथिको लागि ८ प्रतिशत कायम गरेको छ 
यस्तो छ फाइनान्सले सार्वजनिक गरेको नयाँ व्याजदर:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: