
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका ३९ लाख ७७ हजार ४३७.५ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबारको कारोबारमा एनएलजी इन्स्योरेन्स कम्पनी र छ्याङ्दी हाइड्रोपावरको सेयर सूचिकृत भएको हो।
एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावरको १ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्