×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दुई कम्पनीको ३९ लाख ७७ हजार ४३७.५ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

GLOBAL IME BANK

नेप्सेमा दुई कम्पनीको ३९ लाख ७७ हजार ४३७.५ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका ३९ लाख ७७ हजार ४३७.५ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबारको कारोबारमा एनएलजी इन्स्योरेन्स कम्पनी र छ्याङ्दी हाइड्रोपावरको सेयर सूचिकृत भएको हो। 
एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावरको १ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: