×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले आज (भाद्र २१ गते, आइतबार) बाट लागू हुने गरी मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले सार्वजनिक गरेकाे मुद्दती खातामा संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्म ४.६० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ५ प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मको लागि ६.६० प्रतिशत, ३ वर्ष माथिको लागि ७ प्रतिशत कायम गरेको छ। यता, व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्म ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ५.५० प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मको लागि ७.२५ प्रतिशत, ३ वर्ष माथिको लागि ८.२५ प्रतिशत कायम गरेको छ। 
बैंकले​ सार्वजनिक​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: