
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो ।

धरान उपमहानगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष आशा कुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश प्रमुख पुष्कर भट्टराईबाट सयुक्त रूपमा मृतकको श्रीमान् सुरेन्द्र ताम्राकारलाई रकम हस्तान्तरण गरेको हो ।
मृतक बिमित सरस्वती ताम्राकारले २०७५ साल जेष्ठमा २० लाखको बीमा गरेको थियो । कम्पनीले बिमितका श्रीमानलाई कागजात पूरा भएको ३ दिन २१ लाख ६० हजार प्रदान गरिएको धरान शाखाका प्रमुख सन्तोष राईले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्