×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

GLOBAL IME BANK

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । 
धरान उपमहानगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष आशा कुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश प्रमुख पुष्कर भट्टराईबाट सयुक्त रूपमा मृतकको श्रीमान् सुरेन्द्र ताम्राकारलाई रकम हस्तान्तरण गरेको हो ।
मृतक बिमित सरस्वती ताम्राकारले २०७५ साल जेष्ठमा २० लाखको बीमा गरेको थियो । कम्पनीले बिमितका श्रीमानलाई कागजात पूरा भएको ३ दिन २१ लाख ६० हजार प्रदान गरिएको धरान शाखाका प्रमुख सन्तोष राईले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: