×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ असोज १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौँ – मिति २०७७-०६- १४ गते बुधबार। सेप्टेम्बर ३०, २०२० । असोज शुक्ल चतुर्दशी । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – आँटेको र ताकेको कार्य पुरा होला ।

वृष – वैदेशिक कार्य अघी बढ्ने।

मिथुन – नयाँ कामको थालनी होला ।।

कर्कट – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह – नयाँ कार्यको योजना बन्ने।

कन्या – लाभ,हानी, आय,व्यय, सुख,दु:ख वरावरी खालको समय छ ।

तुला – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृश्चिक – बुद्धिको उपयोग गर्नाले कार्य सम्पादन हुन सक्छ ।

धनु – गरेका कामबाट राम्रै लाभ हुने।

मकर – श्रमको उचित मुल्याङ्कन हुने ।

कुम्भ – नयाँ कामको थालनी हुने।

मिन – अनावश्यक ठाउँमा धन खर्च हुने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी