×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज ६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ असोज ६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

   काठमाडौँ – मिति २०७७-०६-०६ गते मंगलबार। सेप्टेम्बर २२, २०२० । असोज शुक्ल षष्ठी । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – छोटो दुरीको लाभदायक यात्रा हुने।

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

मिथुन – भाग्यले विभिन्न अवसर जुराउने ।

कर्कट – छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

सिंह – लगनशीलताले कामहरु अगाडी बढ्ने।

कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।

तुला – न्यायिक कार्यमा सफलता मिल्ने।

वृश्चिक – दबाब र तनाव बढेको महसुस हुने।

धनु – श्रममूलक वा कृषिक्षेत्रका काममा मन जाने।

मकर – चिताएको कामले तीव्रता लिने।

कुम्भ – मनमा प्रसन्नता छाउने।

मिन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: