×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ असोज १३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०६- १३ गते मंगलबार। सेप्टेम्बर २९, २०२० । असोज शुक्ल तृतीय । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

वृष – गरेका कार्यमा ढिलासुस्ती हुने।

मिथुन – वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्ने।

कर्कट – नयाँ काम वा रोजगारको अवसर मिल्ने।

सिंह – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने।

कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने।

तुला – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

वृश्चिक – दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

धनु – दौडधूप गर्नु परेपनि लाभ नै हुने।

मकर – नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

कुम्भ – पशुचौपायाबाट लाभ प्राप्त हुने ।

मिन – श्रमको उचित मुल्याङ्कन हुने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी