×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ असोज ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

     काठमाडौँ – मिति २०७७-०६-०७ गते बुधबार। सेप्टेम्बर २३, २०२० । असोज शुक्ल सप्तमी । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

वृष – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 

कर्कट – अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्ने।

सिंह – नयाँ कमको थालनी हुने।

कन्या – वैदेशिक कार्यपनि अघि बढ्ने।

तुला – व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।

धनु – सामान हराउन सक्छ ।

मकर – बौद्धिक काममा सफलता मिल्ने।

कुम्भ – महत्त्वपूर्ण कामको थालनी हुने ।

मिन – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: