×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तले गर्यो २० प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

PRIME CA

आरएमडीसी लघुवित्तले गर्यो २० प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको (भाद्र २२ गते साेमबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रूपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९५ हजार ५ सय १३ रूपैयाँ ७५ पैसा बराबरको बोनस लाभांश र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १ सय ७१ रुपैयाँ २५ पैसा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएकाे कम्पनीले जनाएकाे छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: