×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र २३ गते) बाट लागु हुनेगरी मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
प्रकाशित विवरण अनुसार बैंकको मुद्दती खाताको व्यक्तिगत तर्फ ३ महिनाको लागि ७.५० प्रतिशत, ३ महिनादेखि १ वर्षसम्मको लागि ८ प्रतिशत र १ वर्षमाथिको लागि ८.५० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागत तर्फ ३ महिनाको लागि ६ प्रतिशत, ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५ प्रतिशत र १ वर्षमाथिको लागि ७ प्रतिशत निर्धारण गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: