
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले ई कमर्स साईट खेति भेन्चरमा ५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा उक्त खेति भेन्चरबाट छुट पाउने भएका हुन् ।

ग्राहकले तरकारी तथा फलफुल किन्दा ई–बैंकिङ वा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ ।
ई कमर्स साईट खेति भेन्चरले अनलाईनबाट नै तरकारी तथा फलफुल बेच्दै आईरहेको छ । उक्त सेवा भने कम्पनीले काठमाडौं र पोखरामा दिदैँ आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्