×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ल्यायो नयाँ सुविधा, अव अनलाईनबाटै क्रेडिट कार्डकाे लागि आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंकको ल्यायो नयाँ सुविधा, अव अनलाईनबाटै क्रेडिट कार्डकाे लागि आवेदन दिन सकिने

Artha Sarokar

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेभसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएकाे छ ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले जनाएको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी