×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ८० औं शाखा रुपन्देहीको भलवारीमा, का.मु प्रमुख मैनालीद्वारा उद्घाटन

GLOBAL IME BANK

सानिमा बैंकको ८० औं शाखा रुपन्देहीको भलवारीमा, का.मु प्रमुख मैनालीद्वारा उद्घाटन

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सानिमा बैंकको ८० औं शाखा कार्यालय रुपन्देहीको भलवारीमा सञ्चालन भएको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरेका थिए ।
कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: