×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, दराजबाट सामान किन्दा ५ सयको क्यास भौचर पाइने

LAXMI SUNRISE BANK

दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, दराजबाट सामान किन्दा ५ सयको क्यास भौचर पाइने

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । दशैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएकाे छ । यसका साथै बैंकले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानिकाे व्यवस्था पनि गरेकाे छ । यसैगरी बैंकले पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचर समेत प्रदान गर्ने जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी