Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा साइन रेसुङ्ग डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सुचिकृत भएको हो । 
साइन रेसुङ्ग डेभलपमेन्ट बैंक ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK