×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

GLOBAL IME BANK

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा साइन रेसुङ्ग डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सुचिकृत भएको हो । 
साइन रेसुङ्ग डेभलपमेन्ट बैंक ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: