×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १९ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
प्रकाशन गरेको सूचना अनुसार बैंकमा १७ प्रतिशत बचत खाता रहेको छ । बैंकमा रहेको बचत खातामध्ये १० वटामा ३ प्रतिशत र ७ बाटमा ५ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको वैदेशिक खातामा न्युनतम ०.५ प्रतिशतदेखि अधिकतम २ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
यस्तै, बैंकको मुद्दती खातामा संस्थागततर्फ ३ महिनामाथिका लागि ६.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ७.२५ प्रतिशत र १ वर्ष माथिका लागि ७.७५ प्रतिशत व्याजदर निर्धारण गरेको छ । बैंकको आधारदर ९.०३ प्रतिशत रहेको छ । 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: