Skip to content
LAXMI SUNRISE BANK

टीएमएसमा समस्या देखिएपछि सेयर कारोबार स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को टीएमएसमा समस्या देखिएपछि केही समयका लागि सेयर करोबार रोकिएको छ । कारोबार व्यस्थापन प्रणालीमा समस्या आएको भन्दै नेप्सेले सेयर कारोबार केही समयका लागि स्थगित गरेको हो । समस्या समाधान भएपछि पुनः कारोबार खुला गरिने नेप्सेले जनाएको छ । 
‘नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ, हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं’, नेप्सेले जानकारी गराएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK