×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वको रौनकले ततायो धनगढीको माहोल, व्यापारी भन्छन्- ‘व्यापार सम्झँदा पसल खोल्नै मन लाग्दैन…!’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

चाडपर्वको रौनकले ततायो धनगढीको माहोल, व्यापारी भन्छन्- ‘व्यापार सम्झँदा पसल खोल्नै मन लाग्दैन…!’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । चाडपर्व निजिकिएसँगै धनगढीको चहलपहलमा वृद्धी देखिएको छ । नेपालीहरुको महान चाड दशैँ तथा दिपावलिको मुखमा बजारमा सपिङ्ग तथा सामान खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । कोरोना भाइरस त्रास यथावत् नै रहेका बेला पसलहरुमा भिडभाड हुँदा संक्रमणको जोखिम पनि त्यतिकै मात्रामा बढेको छ । 
चाडपर्वका बेलामा बजार सञ्चालन हुँदा सजिलो भएको उपभोक्ताहरुले बताएका छन् । अर्कोतिर व्यापारीहरुको समस्या भने बेग्लै रहेको छ । बजार खुलेको भएतापनि कमाई नभएको धनगढीमा कपडा व्यवसाय गर्दै आएका अर्जुन धामीले बताए । उनले भने, ‘बिहान बेलुका पसल खोल्न र बन्द गर्ने झन्झट मात्रै छ तर व्यापार शुन्य छ आम्दानि त झनै हुँदै हुँदैन । यद्यपी चाडपर्वको रौनकले धनगढीको माहोल भने तताएको देखिन्छ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: